काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतले जनाएको छ ।

अदालतको आदेश :

तपाईको प्रतिक्रिया