काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

अर्थमन्त्री पौडेलले आइतबार(आज)को संसद् बैठकमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गर्नुभएको हो ।

प्रतिवेदनमा २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको उल्लेख छ ।

हेर्नुस् पूर्णपाठ:

तपाईको प्रतिक्रिया