काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ जनामा कोरोना संक्रमण देखिएको छ । ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।