काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पुर्णता दिएको छ ।

माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई पुर्णता दिएको हो ।

बैठकले तत्कालिन प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकाेटा र तत्कालिन पार्टीका उपमहासचिव पम्पा भुसाललाइ उपाध्यक्षमा मनाेनित पनि गरेकाे छ । यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ ।

यि हुन ४४ जना स्थायी समिति सदस्यसहित ३८६ जना केन्द्रीय सदस्य

यि हुन २०२ जना वैकल्पिक केन्द्रीय सदस्य

तपाईको प्रतिक्रिया