काठमाडौँ। तेह्रथुमका १४ जना शिक्षकहरूले कानुनबमोजिम सम्पत्ति विवरण बुझाएनन्। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूलाई कानुनबमोजिम कारबाही गर्न परिपत्र गरेको हो।

सार्वजनिक पदमा रहेर काम गर्ने व्यक्तिहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। तर उक्त व्यवस्थाबमोजिम सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई कारबाही गरेको छ।

आयोगको २०८२ असार ४ गतेको निर्णयले कानुनबमोजिम सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूबाट जनही ५ हजार रुपैयाँका दरले गर्ने निर्णय भएको हो। आयोगको निर्णयबमोजिम कितावखानाले जिल्ला शिक्षा इकाइहरूलाई परिपत्र गर्दै जरिवाना रकम असुल गर्न निर्देशन दिएको छ।

May be an image of oboe, clarinet, blueprint and text that says 'पद ರ₹ಿ೦ मोविन्द बहादुर १३३९५७ U3m कुष्णूल प्रा.बि. प्रा.वि. १੩२००६ प्रा.वि,तोहधुम शारदासेहयुभ वालमकर माध्यमिक निल्ला सुमित्रा राई माबुहाड १७४০ভ২ बहाहुर कार्की न.पा./म.नपा. शिस्रा सिम्त्े तेहयुम माध्यमिक विधालय, सुशिला बहादुर न्योपाने Okhare पदम बहादुर थापा तेह्युन तेहयुन रोहयुन बातमकर शिम्ले तेहशुम तेहयुम फुदाप तेहयुम तेहयुम तुनसरी बातमकर माध्यमििक तेहयुम に同代 तेहयुम वस्नेর सीचाराम सार्की मयाडतुद् तेहृथुम भग्डारी सिस्ानगह नेहयुम 990도호 ٩٤79x9 तारामणी त्रेषठ उसम लिम्तु तेहयुम भोजपुर भोजपुर संकानतीवजार हाबुर දෙදාර भोजपुर भोजपुर १९१०१ सम्झाना लिम्बु माध्यमिक माध्यमिक विधवालय,दाडागास जनकल्पाण नौलो विहानी विद्ालय, साहेदभूमि, иpRй कुमार धनुकटा जलकन्या प्रायमिक विद्यालय महातक्मी न.पा, धरनकुटा धनकुटा मोनासुधुक महेन्द्र लिम्बु सहिदभूमि धरनकुटा'

तपाईको प्रतिक्रिया