काठमाडौं । नेपाल प्रिम्रियर लिगको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अब लुम्बिनी लायन्सले बलिङ गर्ने भएको छ ।

 

सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

तपाईको प्रतिक्रिया