काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ।
कुलमान र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा कुलमानलाई उपसभापति बनाउने गरी सहमति भएको हो।
यस्तै, प्रतिनिधिसभाको समानुपातिक निर्वाचनको बन्द सूचीमा कुलमानको टिमबाट १८ जना समावेश गर्ने पनि सहमति भएको बताइएको छ।
कुलमानलाई सहमतिमा ल्याउन जेनजी अगुवा सुदन गुरुङले पहल गरेका थिए।
यसअघि नै रास्वपा र बानेल साहबीच सहमति भइसकेको छ। अब रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर निर्वाचनमा जाने छ।