
काठमाडौँ, २३ भदौः प्रतिनिधिसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल’मा धारणा राख्नुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन भएका छन्।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले बयान दिन जाने बताएका हुन्।
‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु,’ उनले भने।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।



![फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक, छमछमी नाचे सुशील र अञ्जना [भिडियो]](https://samatapress.com/wp-content/uploads/2025/12/sushil_anjana-300x200.jpg)



