सोमबार, मंसिर २२, २०८२
काठमाडौं। नेपाल प्रहरीले हुण्डी मार्फत कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका १४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् ५७ लाख ४७ हजार ३५० रुपैयाँ कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सा...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
आयोगकोले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्र देव शाक्यलाई काम गर्न दिन भनेर परमादेश जारी गरेको छ।
सोमबार न्यायाधीश द्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत रूपमा काम गर्न दिन परमादेश जारी गरेको हो।
‘...२०८२ असोज ५ गतेको नि...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बोलाएको छ।
पार्टी भित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो।
बैठकमा अध्यक्ष राजेन...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं, गृहमन्त्रालयले भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको नाम जिल्ला प्रशासन कार्यलयमा राख्न पत्राचार गरेको छ । आन्दोलनमा शहिदहरुको सूचीमा ४५ जनाको रहेको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको हो । शहीदहरुलाई जेनजी सुशासन...
सोमबार, मंसिर २२, २०८२
एजेन्सी : क्षेत्रीय संगठन युरोपियन यूनियन (ईयू)ले सोमबार आप्रवासन नीति कडा गर्नका निम्त्ति महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ। जस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश रहेको छ ।
ब्रुसेल्समा आन्तरिक मन्त्रीहरूको भेलाले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्र...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र अभियान्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका म...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणा पत्र पार्टीलाई बुझाएको छ । सोमबार दिउँसो आफ्नो समूहका नेतासहित केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् ।
पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका दावेदार समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव पार्टी केन्द्रिय कार्यालयमा बुझाउने भएका छन् ।
आफूले तयार पारेको दस्ताबेज बोकेर पोखरेल केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प...
सोमबार, मंसिर २२, २०८२
काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि कुल १०७ वटा चिह्न सदर गरेको हो ।
निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी...