आइतबार, पौष १३, २०८२
काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई बहिस्कार गर्ने चेतावनी दिएको छ ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना सबै पार्टीले आफूहरुलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । दलित ...
आइतबार, पौष १३, २०८२
काठमाडौँ। उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिले नै रास्वपासँग एकीकरणको प्रस्ताव अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)बीच मात्रै सहमति भएको छ।
रास्वपासँग सहमति हुनुअघि बालेनले कुलमानसँग संवाद गरेका थिए। कुलमानले उज्...
शनिबार, पौष १२, २०८२
काठमाडौं। दलित महिला संघ (फेडो)ले आर्थिक वर्ष २०८१/०८२को सामाजिक लेखा परीक्षण गरेको छ। संस्थाले स्वतन्त्र परामर्शदातामार्फत् सामाजिक लेखा परीक्षण गराई शनिबार प्रतिवेदन सार्वजनिक गरेको हो।
सामाजिक लेखा परीक्षणका क्रममा वक्ताहरूले दलित तथा दलित महिलाको सशक्तिकरणका लागि संस्थाले तीन दशकदेखि उल्ल...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ। जेन-जी आन्दोलनसँगै दलित समुदायको मुद्दालाई नयाँ ढंगले वकालत गर्ने गरी दलित जेन-जी एलायन्स गठन भएको छ।
जीवन तिरुवा एलायन्सको संयोजक चयन भएका छन् भने एलायन्सले प्रधानमन्त्रीसहित सरकारका निकायहरूमा दलित समुदायका मागहरू सम्बोधनका लागि ध्यानाकर्षण गराइरहेको छ।
एलायन्सको सातै प्रदेशमा ...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन्।
पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गए...
बुधबार, आश्विन १५, २०८२
काठमाडौँ। केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ ।
सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन्।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका ४८ कार्यालय जलाइएको जनाइएको छ।
जसअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, ...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काभ्रेस्थित पनौती नगरपालिका-१२ गागलका ३६ वर्षिय सन्तबहादुर तामाङले ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार आज बिहान मन...
आइतबार, आश्विन ०५, २०८२
राजु सिलवाल,
नेपालको संविधान २०७२ मा खेलकुदलाई राष्ट्रिय एकताको माध्यम र अन्तरराष्ट्रिय सम्मान अभिवृद्धिको आधार बनाउने व्यवस्था गरिएको छ ।
मुलुकमा गणतन्त्रको बहाली भएपछि जारी भएको संविधानको भाग ४ को दफा ५१ मा सामाजिक न्याय र समावशीकरणसम्बन्धी नीतिमा खेलसम्बन्धी व्यवस्था गरिएको हो । मुलुकमा...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेन-जी युवाहरूले माइतीघरमा विरोध प्रदर्शन सुरु गर्दा सुदन गुरुङ पानी वितरण गर्दै थिए।
उनी नेतृत्वको हामी नेपाल संस्थाले त्यहाँ विरोधमा आएकाहरूलाई सेवा गरिरहेको थियो। तर ब्यानरमा जेन-जी उल्लेख भएका कारण गुरुङले आफू प्रदर्शनमा नआएको, बरू सेवा गर्न आएको उल्लेख गरेका थिए। तर वास्तवमै सा...