रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो । ०७९ सालको स्थानीय तह निर्वाचनमा ...
रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि उक्त २०० लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोल...