यस्तो छ एमालेको उम्मेदवार छनोट विधि

यस्तो छ एमालेको उम्मेदवार छनोट विधि

काठमाडौं । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो । जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उप...
बिहेको भोजले दुई दिन विद्यालय बन्द, भोज गर्ने ठाउँ दिन वडाध्यक्षको लिखित सिफारिस

बिहेको भोजले दुई दिन विद्यालय बन्द, भोज गर्ने ठाउँ दिन वडाध्यक्षको लिखित सिफारिस

जनकपुरधाम । सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७, विद्यार्थी संख्या करिब नौ सय। शिक्षक १६ जना। यही फागुन ३० गते सोमबार दिनको करिब दुई बजेतिर चर्को घाममा विद्यार्थीहरू घर फर्किंदै थिए। दुई बजिनसक्दै विद्यालय परिसर सुनसान थियो। सबै कक्षाकोठामा ताल्चा लागिसक...
कालोबजारी गर्ने एक हजार ६१५ कम्पनीलाई ४ करोड जरिवाना

कालोबजारी गर्ने एक हजार ६१५ कम्पनीलाई ४ करोड जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार...
सुनको मूल्य तोलाकाे १ लाख २ हजार ८ सय कायम

सुनको मूल्य तोलाकाे १ लाख २ हजार ८ सय कायम

काठमाडौं । सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु...