बुधबार, आश्विन ०२, २०८१
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ र...
शुक्रबार, भाद्र ०७, २०८१
काठमाडौँ। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष...
बुधबार, भाद्र ०५, २०८१
काठमाडौं । मुलुकका ५३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन्। एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ। देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन्।
हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन। राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तह...
बुधबार, भाद्र ०५, २०८१
काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु १ लाख ५३ हजार कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु १ लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ।
मङ्गलबार प्रतितोला रु १ लाख ५२ हजार २...
सोमबार, भाद्र ०३, २०८१
काठमाडौं । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन्। नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ।
विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ...
शुक्रबार, साउन ३२, २०८१
काठमाडौँ। नेपालका अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनामा मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन्। बैंकहरूको ब्याजदर औसतमा ०.२१ प्रतिशतले घटाएका छन्।
२० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउँदा दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। यस्तै चार वाणिज्य बैंकले व्याजदर स्थिर राखे...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति ९यूनेस्को वर्ल्ड हेरिटेज कमिटी०को ४६औँ सेसन अन्तर्गत आज भएको मस्यौदा उपर छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।
नेपालको...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । नेपालमा वि.स. २०१२ बाट हवाई दुर्घटना हुने गरेको इतिहास पाइन्छ। विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो। नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ।
विस.स. २०१२ मा ...
शुक्रबार, साउन ०४, २०८१
ताप्लेजुङ ।एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०,८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०, ८१ पहिलो महिना अर्थात् गत साउनामा एक...
मंगलबार, साउन ०१, २०८१
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् ।
परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार अधिकारीले अध्यक्षका अर्का प्रत्यासी एवं वर्तमान अध्यक्ष समेत रहेका भविश्वर शर्मालाई पराजित गरेका हुन् ।
अधिकारीले ५ सय ६३...