स्वास्थ्य सेवामा काठमाडौँ जिल्लाकै उत्कृष्ट बन्यो गोकर्णेश्वर नगरपालिका

स्वास्थ्य सेवामा काठमाडौँ जिल्लाकै उत्कृष्ट बन्यो गोकर्णेश्वर नगरपालिका

काठमाडौँ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेव...
मेयर बालेनको धुलोरहित सडक अभियान : ढल, सडक मर्मत र कालोपत्रे धमाधम

मेयर बालेनको धुलोरहित सडक अभियान : ढल, सडक मर्मत र कालोपत्रे धमाधम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ कि...
आठराईमा बन्यो ‘बहुजातीय सांस्कृतिक संग्रहालय’, सांस्कृतिक महत्त्वका सामग्रीहरू उपलब्ध गराउन अपिल

आठराईमा बन्यो ‘बहुजातीय सांस्कृतिक संग्रहालय’, सांस्कृतिक महत्त्वका सामग्रीहरू उपलब्ध गराउन अपिल

तेह्रथुम। आठराई गाउँपालिकाको पर्यटकीय गन्तव्य झाँक्री गुफा परिसरमा 'आठराई बहुजातीय सांस्कृतिक संग्रहालय' निर्माण भएको छ। संग्रहालय सञ्चालनका लागि गाउँपालिकाले आठराई बहुजातीय सांस्कृतिक संग्रहालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ समेत जारी गरी कार्यान्वयनमा ल्याएको छ। भवन निर्माण भइसकेकाले...
सक्रान्तिबजारमा सशस्त्र प्रहरी बेश क्याम्प पुनःस्थापना गर्न माग

सक्रान्तिबजारमा सशस्त्र प्रहरी बेश क्याम्प पुनःस्थापना गर्न माग

तेह्रथुम। आठराई गाउँपालिकाको सक्रान्तिबजारमा सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प पुनःस्थापनाको माग गरिएको छ। यहाँ रहेको सशस्त्र प्रहरी वेश क्याम्प गत भदौदेखि हटाइएको थियो। वेश क्याम्प हटेपछि शान्ति सुरक्षामा असर परेको स्थानीयले पुन वेश क्याम्प स्थापना गर्न माग गर्दै आएका छन्। सर्वसाधारण जनताक...
छथर गाउँपालिकाद्वारा ७० विपन्न परिवारलाई खाद्यान्न वितरण

छथर गाउँपालिकाद्वारा ७० विपन्न परिवारलाई खाद्यान्न वितरण

काठमाडाैं । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक रूपमा अत्यन्तै विपन्न परिवारहरूलाई चाडपर्वमा पर्ने समस्या समाधानका लागि खाद्यान्न वितरण गरेको छ । दैनिक मजदुरी गरेर जीवनयापन गर्ने त्यस्ता परिवार दशैं र तिहार जस्ता पर्वमा आर्थिक रुपले झनै समस्यामा पर्ने भएकाले गाउँपालिकाले राहत स्वरुप सहयोग गरेक...
जनताको विश्वास जित्दै वसन्तपुर अस्पताल, के-के छन् सुविधा ?

जनताको विश्वास जित्दै वसन्तपुर अस्पताल, के-के छन् सुविधा ?

तेह्रथुम । लालीगुराँस नगरपालिकाले सञ्चालन गरेको वसन्तपुर नगर अस्पताल व्यवस्थित बन्दै गएको छ। पछिल्लो समयमा अस्पतालमा सेवा सुविधा र विशेषज्ञ चिकित्सकको सुविधामात्रै थपिएको छैन, बिरामीको संख्या पनि उल्लेख्य बढेको छ। अस्पतालमा दैनिक ओपीडी सेवाअन्तर्गत पेट, छाती/निमोनिया, दम, प्रेसर, सुगर, टाइफाइ...
संविधान दिवसमा आठराई गाउँपालिकामा दिप प्रज्वलन [तस्बिरहरू]

संविधान दिवसमा आठराई गाउँपालिकामा दिप प्रज्वलन [तस्बिरहरू]

  तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयबासीहरूको सहभागिता रहेको थियो।
कार्यालय जलाइएपछि कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

कार्यालय जलाइएपछि कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

सुर्खेत । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ। जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए। आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भए...
इटहरी र धरानसहित ६१ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट, आर्थिक कारोबार ठप्प

इटहरी र धरानसहित ६१ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट, आर्थिक कारोबार ठप्प

काठमाडौं। संवैधानिक प्रावधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय, असार १ गते प्रदेश र असार १० गते स्थानीय सरकारले आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ। तर, चालु आर्थिक वर्षमा देशभरका ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तथ्यांकअनु...
खरको छानोमुक्त बन्दै तेह्रथुम : अनुदानका लागि करिब चार हजार परिवार सूचीकृत, चालु वर्षकै लागि ५ करोड

खरको छानोमुक्त बन्दै तेह्रथुम : अनुदानका लागि करिब चार हजार परिवार सूचीकृत, चालु वर्षकै लागि ५ करोड

फाइल तस्बिर। तेह्रथुम। वर्षेनी आगलागीले गाउँ सखाप पार्न थालेपछि तेह्रथुम जिल्लालाई खरको छानोमुक्त बनाउने अभियानलाई तीब्रता दिइएको छ। सर्वसाधारणलाई खरको छानोको सट्टा जस्तापाताको छानो लगाउन सरकारले अनुदान दिएर खरको छानोमुक्त गर्ने अभियान नै सञ्चालन गरेको हो। सहरी विकास मन्त्रालयअन्तर्गत सुरक्षि...