आइतबार, जेठ ०५, २०८२
काठमाडौं। विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।
क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्या...
शनिबार, बैशाख २७, २०८२
दिपेश रोक्का , कानेपोखरी । जहदा गाउँपालिका वडा नं. ४ को आयोजनामा सम्पन्न प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल टूर्नामेन्टको फाइनल खेलमा मातृभूमि युवा क्लब कानेपोखरी खोरियाले नोचा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।
फाइनल खेलमा मातृभूमि युवा क्लबका शम्भु राई र प्रशान्त था...
आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा बराबरीमा सकिएको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। सो खेलमा नेपाल र म्यामानरले २–२ गोलको बराबरी खेले।
खेलमा पहिलो हाफमै ४ गोल भएको ...
मंगलबार, माघ ०८, २०८१
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।
सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए...
शनिबार, पौष ०६, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो।
लाहिरु मिलान्थाको ८७ रनको उत्कृषट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा भेट्यो।
जनकपुरको...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रि...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।
योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।
पहिला ...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीप...
मंगलबार, पौष ०२, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्...
मंगलबार, कार्तिक २७, २०८१
तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।
आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता बनेको ल...