दलित समुदायका मुद्धामा संवेदनशील छैनन् मिडिया

दलित समुदायका मुद्धामा संवेदनशील छैनन् मिडिया

काठमाडौँ । सरोकारवालाहरूले दलित समुदायका मुद्धामा नेपाली मिडिया अझैपनि संवेदनशील नरहेको बताएका छन् । मंगलबार जागरण मिडिया सेण्टरले गरेको ‘मिडियामा दलित सहभागिता र चुनौती’ विषयक अन्तरसम्बाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिदप्रसाद बागचन...
विपद्‌‌पीडितको शीघ्र उद्धार र राहतमा सरकारको तयारी पुगेन : सांसद मिजार

विपद्‌‌पीडितको शीघ्र उद्धार र राहतमा सरकारको तयारी पुगेन : सांसद मिजार

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले बर्सातको समयमा सम्भावित बाढीपहिरो जस्ता विपद्‌मा परेका पीडितलाई शीघ्र उद्धार तथा राहतका लागि सरकारको पर्याप्त तयारी नपुगेको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद मिजारले रसुवाको नेपाल-चीन सिमानास्थित भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको ...
कांग्रेस बैठक : ७ बुँदे सहमतिप्रति कांग्रेस प्रतिबद्ध, ९ बुँदामा सरकारको ध्यानाकर्षण

कांग्रेस बैठक : ७ बुँदे सहमतिप्रति कांग्रेस प्रतिबद्ध, ९ बुँदामा सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसले जनभावना अनुसार काम गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नुपर्ने भन्दै ९ बुँदा सरकारको ध्यानाकर्षण गराएको हो। गत वर्ष असारमा एमाले र कांग्...
एक हप्ता छलफलपछि सकियो कांग्रेस बैठक : सरकारको आलोचना, संविधान संशोधनका लागि कार्यदल [निर्णयको पूर्णपाठसहित]

एक हप्ता छलफलपछि सकियो कांग्रेस बैठक : सरकारको आलोचना, संविधान संशोधनका लागि कार्यदल [निर्णयको पूर्णपाठसहित]

  काठमाडौँ। एक हप्तासम्म छलफलपछि विभिन्न आठ वटा निर्णयहरू गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार सकिएको छ । सत्तारुढ गठबन्धनको एक घटक कांग्रेसले ९ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक गरेको थिएन । सभापति शेरबहादुर देउवाले पार्टीबाटै सरकारको विरोध हुने भयले केन्द्रीय स...
नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, गाडीसमेत बगे

नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, गाडीसमेत बगे

काठमाडौँ। रसुवामा भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको बताईएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बा...
१४ देशविरुद्ध ४० प्रतिशतसम्म आयात कर लगाउने ट्रम्पको घोषणा

१४ देशविरुद्ध ४० प्रतिशतसम्म आयात कर लगाउने ट्रम्पको घोषणा

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशहरूबाट अमेरिका आयात हुने वस्तुहरूमा अगस्ट १ देखि २५ देखि ४० प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र म्यानमारका नेताहरूलाई नयाँ आयात ...
तेह्रथुमका १४ शिक्षकले बुझाएनन् सम्पत्तिविवरण, अख्तियारले गर्‍यो जरिवाना

तेह्रथुमका १४ शिक्षकले बुझाएनन् सम्पत्तिविवरण, अख्तियारले गर्‍यो जरिवाना

काठमाडौँ। तेह्रथुमका १४ जना शिक्षकहरूले कानुनबमोजिम सम्पत्ति विवरण बुझाएनन्। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूलाई कानुनबमोजिम कारबाही गर्न परिपत्र गरेको हो। सार्वजनिक पदमा रहेर काम गर्ने व्यक्तिहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ...
खरको छानोमुक्त बन्दै तेह्रथुम : अनुदानका लागि करिब चार हजार परिवार सूचीकृत, चालु वर्षकै लागि ५ करोड

खरको छानोमुक्त बन्दै तेह्रथुम : अनुदानका लागि करिब चार हजार परिवार सूचीकृत, चालु वर्षकै लागि ५ करोड

फाइल तस्बिर। तेह्रथुम। वर्षेनी आगलागीले गाउँ सखाप पार्न थालेपछि तेह्रथुम जिल्लालाई खरको छानोमुक्त बनाउने अभियानलाई तीब्रता दिइएको छ। सर्वसाधारणलाई खरको छानोको सट्टा जस्तापाताको छानो लगाउन सरकारले अनुदान दिएर खरको छानोमुक्त गर्ने अभियान नै सञ्चालन गरेको हो। सहरी विकास मन्त्रालयअन्तर्गत सुरक्षि...
प्लास्टिकले खायो तामाका भाँडा!

प्लास्टिकले खायो तामाका भाँडा!

डडेल्धुरा । विभिन्‍न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन्। गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन्। यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन्। तामाको भाँडाको सट्टामा स्टिल, प...
अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय

अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय

तनहुँ। यहाँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो । ‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्र आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिका लक्षित विद्यालय आइतबारदेखि सञ्चालनमा ल्याइएको हो। विद्यालयले फर...