मंगलबार, मंसिर २३, २०८२
इलाम । इलाम क्षेत्र नं. १ नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि ९ जनाको नाम सिफारिस गरेको छ। इलाम क्षेत्र नं. १ पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र हो।
सिफारिस हुनेहरूमा—युवा नेता तथा प्रदेश सभा क्षेत्र सभापति निष्कल राई, पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधानसभा सदस्...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्।
राप्रपा द्धारा आयोजित जन प्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेट विपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ, जेनजी प्रदर्शनका क्रममा शहिद भएकाहरुको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहिद भएका योद्धाहरुका अधुरो सपना पुरा गर्ने र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९ / मंसिर २३) का दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।
“भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो”, “भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?”, “न...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
उ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । कांग्रेस नेतृ डा.आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन्।
नेपाली कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिबाट राणाको नाम एक नम्वरमा सिफारिस भएको हो। उनी प्रत्यक्षतर्फको निर्वाचनका लागि पहिलो नम्बरमा सिफारिस भएकी हुन्।
डा.राणासँगै कैलालीका पूर्वसभापति न...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको उम्मेदवारी सिफारिस भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा कोइरालाको एकल नाम सिफारिस गरेको हो। यसअघि मोरङ–३ बाट डा.सुनिल शर्माको नाम एकल सिफारिस ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस भएको छ।
यसअघि थापा काठमाडौं क्षेत्र नंं. ४ बाट चुनाव लड्दै आएका थिए। काठमाडौं ४ बाट पनि उनको नाम सिफारिस हुने बताएको छ।
महामन्त्री थापाले केही दिनअघि अन्तर्वार्ताका क्रममा आ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । पितृशोकमा रहेका पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट भएको छ ।
प्रधानमन्त्री कार्कीले आज ललितपुरको कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उनीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन् । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा प...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमितता प्रकरणमा अरु चारजना पूर्वमन्त्रीसँगै स्वर्गबास भइसकेका अर्का पूर्वमन्त्री पोष्टबहादुर बोगटीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो।
विमानस्थल निर्माण आयोजना निर्माणका क्रममा भ्रष्टाचा...