आना र विनयको रोमान्टिक मुड: ‘रमिताको पिरती’ को नयाँ गीत ‘जुनी भर’ रिलिज

आना र विनयको रोमान्टिक मुड: ‘रमिताको पिरती’ को नयाँ गीत ‘जुनी भर’ रिलिज

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक ‘जुनी भर’ बोलको रोमान्तिक गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको केमेस्ट्री देखिएको छ। गीतको भिडियोमा विनयले आनालाई फकाउन गरिरहेको संघर्ष...
फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री

फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री

काठमाडौं। नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ।   परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्...
‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा रेकर्ड

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा रेकर्ड

काठमाडौँ । विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।   रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्...
`बिगुल´ ट्रेलरमा वर्तमान राजनीति दुरुस्तै

`बिगुल´ ट्रेलरमा वर्तमान राजनीति दुरुस्तै

काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको म...
मृगस्थलीमा ‘आमाको महिमा’को छायांकन

मृगस्थलीमा ‘आमाको महिमा’को छायांकन

काठमाडौं । नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ। चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो। गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झि...
राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक

राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक

काठमाडौँ । महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको सार्वजनिक टिजरमा महानायक हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ दिव्या न्यौपाने लगायत फिचर्ड छन् । नेपालबाट आफ्नो उज्जवल भविष्...
‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली

‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली

काठमाडौँ । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै हिमाल आरोहीको परिचय बनाउन सफल भइन् भने विभिन्न रियालिटी शोमा निर्ण...
२०२५को अन्तिम पलेँटीमा गुन्जिए आभासका संगत र सहकार्यका धुन

२०२५को अन्तिम पलेँटीमा गुन्जिए आभासका संगत र सहकार्यका धुन

काठमाडौँ । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ। आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेँटीलाई 'संगत र सहकार्य' शीर्षक दिइएको थियो। कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए। कार्यक्रम...
फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक, छमछमी नाचे सुशील र अञ्जना [भिडियो]

फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक, छमछमी नाचे सुशील र अञ्जना [भिडियो]

काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइली छ...
सुपरहिट चलचित्र ‘खुस्मा’युट्युबमा सार्वजनिक [युट्युब लिंकसहित]

सुपरहिट चलचित्र ‘खुस्मा’युट्युबमा सार्वजनिक [युट्युब लिंकसहित]

काठमाडौं । गत वर्ष बक्सअफिसमा सुपरहिट बनेको फिल्म ‘खुस्मा’ मंगलबारबाट युट्युबमा सार्वजनिक भएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्मलाई केन्द्र मोशन पिक्चर्सले डिजिटल प्लेटफर्ममा स्ट्रिमिङको लागि ल्याएको हो। अशोक थापा मगरले निर्देशन गरेको ‘खुस्मा’ सशस्त्र द्वन्द्धको कालखण्डमा आधारित प्...