मंगलबार, भाद्र ३१, २०८२
काठमाडौँ। जेनजी विद्रोहपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सार्वजनिक भएकै दिन उपमहासचिव जनार्दन शर्माले राजीनामाका विषयमा पार्टीभित्र छलफल सुरु गरेका छन् ।
जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौँ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्।
प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृहमन्त्री बनाउ...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौँ। दुई दिने जेन-जी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढालेन, अध्यक्ष ओलीसहित दर्जनौँ नेताको घर जलायो, एमाले मुख्यालय खरानी बनाइदियो। मुलुकको बागडोर सम्हालिरहेका ओली नै ज्यान जोगाउन सेनाको सुरक्षाभित्र पसे।
उनी अहिलेसम्म पनि सार्वजनिकरुपमा देखा परेका छैनन्। उन...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै सबैको मुख्य जिम्मेवारी भएको बताएका छन्। उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार कहीँ कतै अलमलिनु नहुने बताए। उनले पार्टीमा आमूल सुधारका लागि सबैले जोखिम उठाउन तयार हुनुपर्ने ...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे।
बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए। प्रदर्शनकारीहरूले सभापति देउवा दम्पती...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। २९ भदौमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पार्टी छाडेको भन्दै कांग्रेस, एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि दल परित्याग गर्न अुनरोध गरिन्।
उनले भनेकी छिन– आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ।
मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै ब...
आइतबार, भाद्र २९, २०८२
काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।
आइतबार नवगठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्कि...