बुधबार, माघ ०७, २०८२
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ११ प्रतिशत अर्थात ३ सय ९५, पुरुष ३ हजार ८...
आइतबार, माघ ०४, २०८२
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले कास्की-२ बाट हेमबहादुर थापा पराजु्लीलाई उम्मेदवार बनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहालले जनयुद्धकालदेखिका सक्रिय कार्यकर्ता हेमबहादुरलाई टिकट दिएका हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा सक्रिय उनी पोखराका स्थायीवासी हुन्।
१० वर्षे जनयुद्धमै होमिएर मु...
सोमबार, पौष २८, २०८२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ ।
‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो । अझै केही सेवाग्राही आयोगमै हुनुहुन्छ । उम्मेदवारी फिर...
सोमबार, पौष २८, २०८२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदा...
सोमबार, पौष २८, २०८२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन्।
सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्...
सोमबार, पौष २८, २०८२
काठमाडौं । पार्टीका पदाधिकारी र नृताहरुको आग्रहपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन्।
आज देउवा निवास महाराजगञ्जमा भएको छलफलमा पार्टी पदाधिकारी, नेता एवम् केन्द्रीय सदस्यहरुले सभापति देउवालाई पार्टी एकताका...
सोमबार, पौष २८, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो ।
सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको सचिवालयले जानकारी गराएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपत...
सोमबार, पौष २८, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन्।
देउवा निवास महाराजगञ्जमा छलफल सुरु भएको छ। छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल पनि सामेल छन्।
महामन्त्रीद्वय गगन थापा...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा २६ सय भन्दा बढी प्रतिनिधिको हस्ताक्षर भएको छ ।
दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार अहिलेसम्म २ हजार ६६२ जना प्रतिनिधिको हस्ताक्षर भएको हो । सचिवालयका तर्फबाट युवारज पाण्डेयले जारी गरेको विज्ञप्ति अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट ४४६ जना प्र...
आइतबार, पौष २७, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन यतिबेला भृकुटीमण्डपमा चलिरहेको छ। विशेष महाधिवेशनको हलबाट नयाँ नेतृत्व चयन गर्छ वा गर्दैन त्यो क्लियर भइसकेको छैन।
यदी नीति महाधिवेशनका रुपमा छलफल भई सङ्कल्प प्रस्ताव मात्रै पारित गरेर ...