बुधबार, आश्विन १५, २०८२
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन) भएको छ।
सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सु...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौँ। अफ्रिकी मुलुक माडागास्करमा युवाहरूले आन्दोलन गर्दा राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।
पानी र बिजुली कटौतीविरूद्ध युवाहरूले त्यहाँ तीन दिनदेखि आन्दोलन गर्दै आएका छन्। यस आन्दोलनको क्रममा २२ जनाको मृत्यु र एक सय जना भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघ...
बुधबार, आश्विन ०८, २०८२
काठमाडौं । पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ ।
‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटी : पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समावेशी सुधारको आवश्यकता तत्काल ...
सोमबार, आश्विन ०६, २०८२
एजेन्सी । चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।
जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डि...
शनिबार, आश्विन ०४, २०८२
काठमाडौं । शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले गाजामा इजरायलद्वारा गरिएको नरसंहार, जातीय सफाया, भोकमरी, विस्थापन र विनाशलाई कडा रूपमा निन्दा गरेका छ...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौँ। इजरायलको दमनविरुद्ध ५० मुस्लिम देशका नेताहरू विशेष बैठकका लागि कतारको राजधानी दोहामा भेला भएका छन्। यो बैठक अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी) ले आह्वान गरेको हो।
यसको उद्देश्य सेप्टेम्बर ९ मा कतारमा इजरायली आक्रमणको जवाफ दिनु हो। यस आक्रमणमा ५ हमास सदस्य र एक कतारी सुरक्षा अधिक...
सोमबार, भाद्र ३०, २०८२
लन्डन । शनिबार सेन्ट्रल लन्डनमा झण्डै एकलाख ५० हजार प्रदर्शनकारी ब्रिटेनको राष्ट्रिय झण्डा बोकेर उत्रिए । आधुनिक समयमा बेलायतमा भएको दक्षिणपन्थी प्रदर्शनहरूमध्ये यो सबैभन्दा ठूलो थियो ।
प्रदर्शनकारीहरूले बेलायतको युनियन झण्डा र इङ्गल्याण्डको रातो र सेतो सेन्ट जर्ज क्रस बोकेका थिए । आप्रवासी व...
आइतबार, भाद्र २२, २०८२
हेटौंडा । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।
यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विप...
आइतबार, भाद्र २२, २०८२
काठमाडौं । नेपाल राष्ट्र बैकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, शनिबार अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य बनाएकोमा आज पनि उक्त कीर्तिमानी रेकर्ड कायम छ। अर्थात् आज पनि अमेरिकी डलर शनिबार कायम भएकै मूल्यमा खरिदबिक्री भैरहेको छ...
आइतबार, भाद्र २२, २०८२
काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो ।
इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको...