आइतबार, साउन ०७, २०८०
काठमाडौं । गायक तथा कलाकार प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’अहिले चर्चामा छ। पूर्ववत् गीति भिडियोमा झैं यसपालि पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् । र, उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् ।
‘दमाई महाराज’मा प्रकाशले जातीय छुवाछूत र विभेदविरुद्धको विषयवस्तु उठाएका छन्...
आइतबार, बैशाख १०, २०८०
काठमाडौं । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ ।
गत बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म एक करोड ३० लाखले हेरिसकेका छन् ।
गीतका कारण नेपाली समाजमा बहस नै पैदा भएको छ । सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्...
आइतबार, फाल्गुण २८, २०७९
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ ।
गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई ग...
सोमबार, फाल्गुण २२, २०७९
काठमाडौं । संगीत तथा चलचित्रकर्मी यसकुमारको गीत ‘गल्ली’ सार्वजनिक भएको छ । बिहीबार दरबार मार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
महानायक राजेश हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रकाश सुवेदी, जिम्मी लामा, रन्जित तामाङ लगायत अतिथिका रुपमा उपस्थ...
शनिबार, आश्विन ०१, २०७९
काठमाडौं । वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको नयाँ प्रगतिशील गीत सार्वजनिक भएको छ । त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको यो गीत थाहायात्रा युट्युव च्यानलमार्फत शुक्रवार साँझ सार्वजनिक भ...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन्। यो गीत परिवर्तनका लागि लड्नेहरु जसले युद्ध त लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन्,उनीहरुको लडाइँ ‘दुई छाक’ खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित रहिरह्यो भन्नेमा केन्द्रित रहेको छ।
सन् २००७ मा संयुक्त राष्ट्रसंघले गरेको ...