शुक्रबार, पौष ०४, २०८२
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ।
जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ जारी गर्दै निर्वाह भत्ता लिदन थालिएको हो। यसका लागि स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति पनि गठन गरिएको छ।
...
शुक्रबार, पौष ०४, २०८२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन्।
शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र ...
शुक्रबार, पौष ०४, २०८२
काठमाडौँ । पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन्। युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो।
पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पछिल्लो समय मुलुकको अवस्थ...
शुक्रबार, पौष ०४, २०८२
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएकी छिन् ।
मन्त्रालय र माइती नेपालद्वारा विराटनगरमा आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’विषयक गोष्ठीको बि...
शुक्रबार, पौष ०४, २०८२
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी व्यवस्था गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, ख...
शुक्रबार, पौष ०४, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् । उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् ।
...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भए लगतै समितिले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ ।
नेकपा एमालेका नवनिर्वाचित सचिव डा.राजन भट्टराईका अनुसार शुक्रबार दिउँसो १ :०० बजे बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार बैठक बबरमहल स्थित कार्की ब्याङ्केटमा बस्नेछ ।
...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्।
अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा ...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जमानतमा छाड्न गरेको आदेश बदर गरिद...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताएका छन्। उनले महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन् बलियो भएर अगाडि बढ्ने बताए।
बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो ल...