शनिबार, चैत्र २३, २०८१
काठमाडौं । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ ।
अमन तामाङको निर्देशन,...
शनिबार, चैत्र २३, २०८१
काठमाडौँ। 'नेपाल ग्रामीण चलचित्र महोत्सव' (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।
प्रत्येक वर्ष फरक-फरक ज...
शनिबार, चैत्र २३, २०८१
काठमाडौ। बलिउड अभिनेत्री तथा आईटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेष्ठ ३ -मेय १७, २०२५_ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरुलाई नचाउंन आउदैछिन् ।
वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रा=लि=को आयोजना हुने कार्यक्रम शिक्षाबाट बञ्च...
शनिबार, चैत्र २३, २०८१
समता प्रेस। रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँ सहित एकज...
शनिबार, चैत्र २३, २०८१
काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ। शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान गरिएको हो। उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले जनह...
शुक्रबार, चैत्र २२, २०८१
दिपेश रोक्का। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्च को संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि उठ्नुभएका भुवन सिंह गुरुङ लाई समर्थन दिनेको लहर बढ्दै गएको छ।
चैत २९ गते हुने निर्वाचनमा व्यवसायीहरू सुधारको पक्षमा उभिँदै "दुई मध्य कालो कोट, भुव...
शुक्रबार, चैत्र २२, २०८१
वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले स...
शनिबार, चैत्र १६, २०८१
काठमाडौँ । सरकारले बिहीबार एकैपटक दलित समुदायका तीनजनालाई सहसचिवमा सिफारिस गरेको छ ।
नेपाल प्रशासनसेवा राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो पदमा खुलाबाट संखुवासभाको सभापोखरी-१ का सफल पोर्तेल, चामुन्डा विन्द्रासैनी-२ दैलेखका लक्ष्मीकुमार विक र परराष्ट्रतर्फ चौरपाटी-५ अछामका दीपक विक सिफारिस ...
मंगलबार, चैत्र १२, २०८१
करिडोरदेखि पुलसम्म पहुँच सडकको ट्र्याकका लागि नयाँ सहमति, ०८३ मंसिरभित्र पुल निर्माण भइसक्ने
तेह्रथुम। तमोर करिडोर (धरान-पाँचथर-ताप्लेजुङ) सडकले पहाड र तराईको दुरी छोटो बनाएको छ। तमोर किनारमा पाँचथरका पाखा भित्ता भएर बनेको उक्त सडक कालोपत्रे हुँदै गर्दा अर्कोपट्टि तेह्रथुमको पाखा भित्ताका सर्...
शुक्रबार, चैत्र ०८, २०८१
दिपेश रोक्का, बेल्टार । दलित अधिकार सञ्जाल उदयपुरको आयोजनामा अन्तर्राष्ट्रिय रंगभेद तथा भेदभाव उन्मूलन दिवस आज चैत ८ गते भव्य रूपमा सम्पन्न भएको थियो । गाईघाट बजारको परिक्रमा गरेर पिपल चोकको खुल्ला सभामा कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा गौरव बहादुर विश...