त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

काठमाडाै । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने ...
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पोलिटब्यूरो सदस्य एंव मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरु लगभग सकिएको जानकारी दिए। महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना...
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने– भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने– भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन्। शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन्। पदभार ...
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत

काठमाडौैं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन्। शुक्रबार शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दि...
नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम

नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको बताएका छन्। शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरुले कमीशन खानको लागि बिचौलियाहरुलाई टाउको वा गोजिमा राखेर हिड्ने गरेकाले नागरिकहरुले दुःख पाएको बताए। ...
कर्णाली उठ्यो भने देश पनि उठ्छ : वनमन्त्री चौलागाई

कर्णाली उठ्यो भने देश पनि उठ्छ : वनमन्त्री चौलागाई

काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभ...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएक...
आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीति अनुरुप...
एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म विद्या–ईश्वर पक्षको ‘रेड मार्च’

एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म विद्या–ईश्वर पक्षको ‘रेड मार्च’

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षधरले काठमाडौंको थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’गरेको छ। एमालेको इतर पक्ष भनिने विद्या–ईश्वर पक्षधर नेता कार्यकर्ताले एमालेको केन्द्रीय कार्यालयसम्म मार्चपास र्‍याली...
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब...