बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । प्रधानमन्त्री कार्कीले काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी छन् । त्यसका लागि ऐनमानै परिमार्जन गर्ने तयारी भइरहेको उनले बताइन्।
'शिक्ष...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएपछि रोकिएका काम बुधबारदेखि सुरु भएका छन्।
भन्सार विभागमा भएको दुई पक्षीय वार्तापछि सहमती जुटेको हो। भन्सार एजेन्ट महासंघले एजेन्टहरूका माग सम्बोधनका विषयलाई सरकारले सकर...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन्।
यसअघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको मधेश प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नि...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित समारोहमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारलाई राज्यको नीति निर्माण, सुशासन र विकासको मूल केन्द्रमा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता रहेको बताएकी छन्...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ । नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेशनल जियोग्राफीले फिचर गरेको हो ।
नेशनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक ५०० भन्द...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । लोक सेवा आयोगले लिएको परराष्ट्र सेवातर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार परराष्ट्र सेवाको शाखा अधिकृत पदमा ६७ जना सिफारिस भएका छन् । जसमा २८ जना महिला सिफारिस भएका छन् । यो जम्मा सिफारिसमध्ये ४१ प्रतिशत हिस्सा रहेको छ ।
खुलातर्फ ३७ जना सिफारिस भएका छन्, जसमा १५ जन...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्।
राप्रपा द्धारा आयोजित जन प्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेट विपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ, जेनजी प्रदर्शनका क्रममा शहिद भएकाहरुको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहिद भएका योद्धाहरुका अधुरो सपना पुरा गर्ने र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९ / मंसिर २३) का दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।
“भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो”, “भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?”, “न...