डिजिटल पहुँच, गोपनीयता र स्वच्छ वातावरण जस्ता अधिकारहरू पनि आधुनिक मानव अधिकारका अनिवार्य आयाम हुन्- प्रधानमन्त्री कार्की

डिजिटल पहुँच, गोपनीयता र स्वच्छ वातावरण जस्ता अधिकारहरू पनि आधुनिक मानव अधिकारका अनिवार्य आयाम हुन्- प्रधानमन्त्री कार्की

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित समारोहमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारलाई राज्यको नीति निर्माण, सुशासन र विकासको मूल केन्द्रमा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता रहेको बताएकी छन्...
नेशनल जियोग्राफिक म्यागजिनले भन्यो– मिथिला थाली दक्षिण एशियाको उत्कृष्ट परिकार

नेशनल जियोग्राफिक म्यागजिनले भन्यो– मिथिला थाली दक्षिण एशियाको उत्कृष्ट परिकार

काठमाडौँ । नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ । नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेशनल जियोग्राफीले फिचर गरेको हो । नेशनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक ५०० भन्द...
एनपिएल एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली ...
परराष्ट्र सेवामा खुलातर्फ नै ४१ प्रतिशत महिला उम्मेदवार सिफारिस

परराष्ट्र सेवामा खुलातर्फ नै ४१ प्रतिशत महिला उम्मेदवार सिफारिस

काठमाडौं । लोक सेवा आयोगले लिएको परराष्ट्र सेवातर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार परराष्ट्र सेवाको शाखा अधिकृत पदमा ६७ जना सिफारिस भएका छन् । जसमा २८ जना महिला सिफारिस भएका छन् । यो जम्मा सिफारिसमध्ये ४१ प्रतिशत हिस्सा रहेको छ । खुलातर्फ ३७ जना सिफारिस भएका छन्, जसमा १५ जन...
राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलनद्धारा मुलुकलाई निकास दिन सकिन्छ – अध्यक्ष लिङ्देन

राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलनद्धारा मुलुकलाई निकास दिन सकिन्छ – अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्। राप्रपा द्धारा आयोजित जन प्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेट विपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्...
मन्त्री अर्याल भन्छन्, ‘जेनजी सहिद’ का सपना पूरा गर्नु  सरकारको प्रमुख कार्यभार हो

मन्त्री अर्याल भन्छन्, ‘जेनजी सहिद’ का सपना पूरा गर्नु सरकारको प्रमुख कार्यभार हो

काठमाडौँ, जेनजी प्रदर्शनका क्रममा शहिद भएकाहरुको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहिद भएका योद्धाहरुका अधुरो सपना पुरा गर्ने र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।...
“भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?” भन्दै शान्ति समाजको प्रदर्शन

“भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?” भन्दै शान्ति समाजको प्रदर्शन

काठमाडौँ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९ / मंसिर २३) का दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। “भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो”, “भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?”, “न...
यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरू

काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उ...
मोरङ–६ बाट डा.कोइराला र झापा–१ बाट शर्माको एकल नाम सिफारिस

मोरङ–६ बाट डा.कोइराला र झापा–१ बाट शर्माको एकल नाम सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको उम्मेदवारी सिफारिस भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा कोइरालाको एकल नाम सिफारिस गरेको हो। यसअघि मोरङ–३ बाट डा.सुनिल शर्माको नाम एकल सिफारिस ...
गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस

गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस भएको छ। यसअघि थापा काठमाडौं क्षेत्र नंं. ४ बाट चुनाव लड्दै आएका थिए। काठमाडौं ४ बाट पनि उनको नाम सिफारिस हुने बताएको छ। महामन्त्री थापाले केही दिनअघि अन्तर्वार्ताका क्रममा आ...