मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । पितृशोकमा रहेका पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट भएको छ ।
प्रधानमन्त्री कार्कीले आज ललितपुरको कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उनीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन् । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा प...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमितता प्रकरणमा अरु चारजना पूर्वमन्त्रीसँगै स्वर्गबास भइसकेका अर्का पूर्वमन्त्री पोष्टबहादुर बोगटीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो।
विमानस्थल निर्माण आयोजना निर्माणका क्रममा भ्रष्टाचा...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । २७ मंसिर देखि सुरु हुन लागेको नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुन १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्त...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । सोमबार बसेको मन्त्री परिषद बैठकले १८ वटा निर्णय गरेको छ । सुचना तथा सञ्चार मन्त्री जगदीश खरेलले आज बैठकको निर्णय सार्वजानिक गरेका छन् ।
चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहर...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ।
कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन्। चल...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । एक मलेसियाली पुरुषले आफ्नी श्रीमतीलाई आफू सहकर्मीहरूसँग व्यापारिक यात्रामा रहेको बताए । तर त्यसको सट्टा आफ्नी प्रेमिकासँग थाइल्याण्ड गए । दुर्भाग्यवश उनी ठूलो बाढीमा फसे।
श्रीमतीलाई श्रीमानको अफेयरको बारेमा थाहा थिएन किनभने श्रीमान उनीसँग नियमित कुरा गरिरहन्थे। दक्षिणी थाइल्याण्डमा...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन्।
मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरि...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छिन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीनिकट नेता नेपालीले शनिबारदेखि काठमाडौँमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेता...