एमाले अध्यक्षमा ओलीको तेस्रो कार्यकाल

एमाले अध्यक्षमा ओलीको तेस्रो कार्यकाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार के...
एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना महिला मात्रै निर्वाचित

एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना महिला मात्रै निर्वाचित

काठमाडौँ । एमालेको एघारौं महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएकी छिन्। अन्तिम मत परिणामअनुसार सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । अर्यालले १ हजार ५३० मत ल्याएर विजयी भएकी हुन्। सचिव पदका लागि २० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अर्यालसहित तीन जना महि...
ओलीका सारथि रिमाल उपाध्यक्ष पराजित, प्यानलबाटै अन्तर्घात

ओलीका सारथि रिमाल उपाध्यक्ष पराजित, प्यानलबाटै अन्तर्घात

काठमाडौँ । केपी ओली शक्ति र सत्तामा हुँदाका हर्ताकर्ता विष्णु रिमाल महाधिवशेनमा पराजित भएका छन्। रिमाल उपमहासचिव पदमा पराजित भएका हुन्। दशौं महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिव जितेका रिमालले यसपटक पनि उही पदमा उम्मेदवारी दिएका थिए। उनलाई एमालेमा ओलीका सारथि मानिन्थ्यो। अध्यक्षमा केपी शर्मा ओ...
रवि र छविको मुद्दामा आज पनि पेशी

रवि र छविको मुद्दामा आज पनि पेशी

रुपन्देही । सहकारी गठी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दामा आज पनि पेशी तोकिएको छ। दुवैले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका...
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

काठमाडौँ । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका ...
एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनु...
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन्। विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए। नेता कोइरालालले नेपाली कांग्रे...
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताए। श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, ‘काम सानो ठूलो ह...
जेन-जी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति, राहत प्याकेज दिन सरकारसँग माग

जेन-जी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति, राहत प्याकेज दिन सरकारसँग माग

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका सञ्चार माध्यमहरूमा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदर्शनका क्रममा ३८ वटा निजी सवारीसाधन जलाइएका छन्। नेपाल पत्रकार महासंघले आन्दोलनका क्रममा भएको क्षतिको विवरणबारे सरकारलाई ध्यानाकर्षण गराउँदै राहत प्याकेज दिन माग गरेको छ। महासंघको प्रत...
नेपाल ट्रष्टको जग्गा लिजमा ५ अर्ब घोटाला प्रकरण, सचिव र सहसचिवले बयानमा के भने ?

नेपाल ट्रष्टको जग्गा लिजमा ५ अर्ब घोटाला प्रकरण, सचिव र सहसचिवले बयानमा के भने ?

काठमाडौं । नेपाल ट्रष्टको अर्बौंको जग्गा यति समूहलाई कौडीको भाउमा सुम्पिएको प्रकरणमा मुछिएका तत्कालीन सचिव अर्जुनकुमार कार्की र सहसचिव लेखबहादुर कार्कीबीच बयानका क्रममा एक अर्कालाई पोलेर आफु जोगिन खोजेका भेटिएको छ । अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को रोहबरमा ...