सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन्।
असई पुष्कर कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेका हुन्।
छोरा हत्याको आरोपमा असई कार्कीलाई प्रहरीले भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरेको छ। उनलाई परिसरको हिरा...
सोमबार, मंसिर २२, २०८२
म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले तिब्रता पाएको छ । आयोजना प्रमुख ...
सोमबार, मंसिर २२, २०८२
दिपेश रोक्का / काठमाडौं। नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि डा. सुनिलकुमार शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले शर्मालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो। शर्माले ०७९ को निर्वाचनमा यहाँबाट निर...
आइतबार, मंसिर २१, २०८२
काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमचुनावमा भाग लिने भनेर केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक र अन्तिम निर्णय रहेको बताएका छन्।
मंसिर ६ गतेको केन्द्रीय समिति बैठकले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। तर आज कांग...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ।
२८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी रुपमा प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको ...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा पुगेका छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले आइतबार सर्वोच्चमा रिट पेश गरेका हुन्।
रिट पेश भए पनि समयाभावका कारण दर्ता हुन भने बाँकी नै छ। निवर्तमान प्रतिनिधि सभा सांसदहरूको ह...
आइतबार, मंसिर २१, २०८२
मोरङ । मोरङको लेटाङ नगरपालिका-२ फडानी गाउँकी ११ वर्षीय बालिका अंशु गौतमको बलात्कारपछि विभत्स हत्याका अभियुक्त ५९ वर्षीय पदम अधिकारी पक्राउ गरेका छन्। प्रहरीले गौतमको हत्याका आरोपित अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
.....
गौतमको घरमा दसैंको उल्लास सकिने तरखरमा थियो । एक्कासि नवीन...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएकी छन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डले संयुक्तरुपमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले भनिन्, ‘प्रविधिसँग समाज ज...
शनिबार, मंसिर २०, २०८२
काठमाडाै । असल बानीहरू। यो सानो कुरा लाग्न सक्छ तर मानिसको जीवनमा ठूलो प्रभाव पार्छ।
खासगरी, अरूको कुरा सुन्ने बानी जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ। सुन्ने बानीमा ध्यान, समझ र प्रतिक्रिया दिन हतार हुँदैन। यो कुनै गाह्रो सीप होइन। तर, एउटा साधारण बानी हो, जसले तपाईंको सम्बन्धलाई बलियो ब...
शनिबार, मंसिर २०, २०८२
काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व एकिनका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ।
पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न निगमले छलफल सुरु गरेको हो। दुवै पक्षबीच लामो समयदेखिको स...