कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो । अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० ...
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडाै । सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारल...
कृषिमन्त्री डा. परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा. परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रम...
पुटिनसँग मोदीले भने– भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ

पुटिनसँग मोदीले भने– भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लिमा स्वागत गरे । भारत भ्रमणकाक्रममा पुटिन शुक्रबार नयाँ दिल्लि आइपुगेका हुन्। मोदीले पुटिनसँग दिल्लीमा महत्त्वपूर्ण बैठक गरेको बीबीसीले जनाएको छ । दुई नेताले भारत र रुसको मित्रताका बारेमा चर्चा गर्दै ...
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आ...
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताएकी छिन् । हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजाग...
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दललाई आयोगको स्विकृति

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दललाई आयोगको स्विकृति

  काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगले विभिन्न १३ वटा राजनीतिक दललाई स्वीकृत गरेको छ। निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई आयोगले स्वीकृत गरेको हो। ती दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ। मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली ...
व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

मोरङ । स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना डिजाइन, सञ्चालन र मर्मतसम्भारसम्बन्धी व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । कोशी प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियरलाई...
‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्डमा छन् । तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशा तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ ...
सरकारपिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकारपिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए । रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भ...