ठूला करदाता कार्यालयले भन्यो- एनसेलले कर तिर्न बाँकी छैन, गत वर्ष बुझायो १७ अर्ब

ठूला करदाता कार्यालयले भन्यो- एनसेलले कर तिर्न बाँकी छैन, गत वर्ष बुझायो १७ अर्ब

काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई निरन्तर कर बुझाइरहेको छ। एनसेलको कुनै पनि कर बक्यौता नरहेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ। कार्यालयले यही मंसिर २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पत्राचार गरेर एनसेलको कुनै पनि कर बक्यौता नभएको स्पष्...
जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशत बढ्यो

जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशत बढ्यो

काठमाडाै । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशत वृद्धि भएको छ। उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २.६ प्रतिशत बढे...
उत्पादन र बजारिकरणको अवस्था बुझ्न सरकारले थाल्यो कृषि सर्वेक्षण

उत्पादन र बजारिकरणको अवस्था बुझ्न सरकारले थाल्यो कृषि सर्वेक्षण

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ। मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो। तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स...
सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने

काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् । गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । भेटमा गृहमन्त्री ...
शीर्ष नेताको महाराजगञ्ज बैठकमा निधि र सिटौला पनि थपिए

शीर्ष नेताको महाराजगञ्ज बैठकमा निधि र सिटौला पनि थपिए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माविच चलिरहेको छलफलमा नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि थपिएका छन्। महाधिवेशनको बिषयमा निकास निकाल्न भइरहेको छलफलमा सभापति देउवाले नेताद्वय निधि र...
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

काठमाडौँ । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो। सो अवसरमा ...
एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र र...
देशभर कृषि सर्वेक्षण गरिँदै

देशभर कृषि सर्वेक्षण गरिँदै

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प...
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको संख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन्। यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई संख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा य...
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएक...