निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस ग...
सभामुखले सर्वोच्चलाई पठाए लिखित जवाफ, संसद् विघटन, सरकार गठन र निर्वाचन घोषणा अवैध रहेको जिकिर

सभामुखले सर्वोच्चलाई पठाए लिखित जवाफ, संसद् विघटन, सरकार गठन र निर्वाचन घोषणा अवैध रहेको जिकिर

काठमाडौँ । सभामुख देवराज घिमिरेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा अबैध रहेको दाबी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। प्रतिनिधि सभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको सरकार गठन अवैध रहे...
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच...
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिष...
प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक डाकेकी छिन्। बिहीबार दिउँसो साढे २ बजेका लागि सुरक्षा परिषद् बैठक डाकिएको हो । सिंहदरबारस्थित पषिदको सचिवालयमा बैठक बस्न लागेको छ । बाराको सिमरामा बुधबार र विहीबार उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो। बुधबा...
मानवअधिकार आयोगले भन्यो– बारामा शान्ति सुरक्षा मजबुत बनाउ

मानवअधिकार आयोगले भन्यो– बारामा शान्ति सुरक्षा मजबुत बनाउ

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारको धनाकर्षण गराउँदै बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन भनेको छ। आयोगले विहीबार सरकारलाई निर्देशन दिँदै बुधबारदेखि उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराएको हो। आयोगले एक विज्ञप्तिमार्फत सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पु¥याउन समे...
सर्वोच्चलाई केपी ओलीको जवाफ– अराजकता मच्चाउनेहरुले नै राज्यसत्ता कब्जा गरे

सर्वोच्चलाई केपी ओलीको जवाफ– अराजकता मच्चाउनेहरुले नै राज्यसत्ता कब्जा गरे

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर भएका रिटमा विपक्षी बनाइएका ओलीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पठाउदै यस्तो दाबी गरेका हुन्। ओलीले प...
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन: प्रधानमन्त्री कार्की

सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन्। उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन्। ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्र...
स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

गण्डकी । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ । जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो । वडाध्यक्ष राधिका शाहीका अनु...
मन्त्रिपरिषदद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

मन्त्रिपरिषदद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ ...