आइतबार, कार्तिक १९, २०८०
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले राष्ट्रिय शहरी विकास नीतिमा प्रदेश र स्थानीय तहका सरकारको पनि स्वामित्व आवश्यक हुने बताएकी छिन् ।
संघीय सरकारले नयाँ संविधान, संघीयता र बढ्दो शहरीकरण अनुकुल बनाउन लागेको राष्ट्रिय शहरी विकास नीति बनाउन लागेको भन्दै मन्त्री गुरुङले सो नीतिमा ...
शनिबार, कार्तिक १८, २०८०
काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्...
शनिबार, कार्तिक १८, २०८०
काठमाडौं । गएरातिको भुकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाल्पासहित तीन जिल्लाको कार्यक्रम स्थगित गरेको छ ।
शनिबार पाल्पाको तानसेनमा हुने भेलाकालागि सभापति रवि लामिछाने शुक्रबार बेलुका त्यहाँ पुगेका थिए । तर राति गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएपछि लामिछानेले कार्यक्रम ...
शनिबार, कार्तिक १८, २०८०
जाजरकोट । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। रुकुमपश्चिमसमेत गरी जम्मा १२८ जनाको ज्यान गएको पुष्टि भएको छ ।
ज...
बिहिबार, कार्तिक १६, २०८०
काठमाडौं । नयाँ निर्वाचनपछि प्रतिनिधि सभाले बल्लतल्ल एउटा कानुन संशोधन गरेको छ।
२०७९ साल पुस २५ गतेदेखि सुरू भएको प्रतिनिधि सभाले एक वर्षको समय गुजार्नै लाग्दा बजेट पास गर्नुबाहेक मुस्किलले एउटा कानुनमात्रै संशोधन गर्न सकेको हो।
एक सय १० दिन चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कुनै पनि क...
बिहिबार, कार्तिक १६, २०८०
काठमाडौं । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो । मन्त्रालयले १५...
बुधबार, कार्तिक १५, २०८०
काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमा नै कायम रहने भएको छ ।
मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जाल (गानरी) ले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एससीए) ले आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइ सुधारका काम नगरे ‘बी’ श्रेणीमा घटुवा गर्ने चेतावनी दिएको थियो...
बुधबार, कार्तिक १५, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमा मेयर बालेनले लेखेका छन्, ‘नेताज्युहरुले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन।’
साथै बालेनले देश नै बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिने...
मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन्।
चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन्। विश्व तापमान...
मंगलबार, कार्तिक १४, २०८०
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटी र अष्ट्रेलियाकालागि नेपाली राजदूत कैलाशराज पोखरेलबीच भेटवार्ता भएको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेका आयोगका प्रवक्ता पुर्कुटी क्यानबेरास्थित दुतावासको कार्यालयमै पुगेका थिए ।
त्यसक्रममा सदस्य पुर्कुटी र राजदूत पोखरेलबीच अष्ट्र...