शनिबार, कार्तिक २२, २०८२
काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ ।
जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए ।
यता नेपालका लागि लोकेश बम...
शुक्रबार, कार्तिक २१, २०८२
काठमाडाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्य सुरु गरेका छन्।
शुक्रबार केन्द्रमा पुगेर उनले चालक अनुमति पत्र (लाइसेन्स) छपाईं कार्यको सुरू गर्दै उनले यो ६ महिनाभित्र ३० लाख नै लाइसेन्स छाप्ने...
शुक्रबार, कार्तिक २१, २०८२
काठमाडौं। अब स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाट हुने भएको छ। यसअघि यी सेवाहरू करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध हुँदै आएका थिए।
स्थानीय तहबाट सेवा सञ्चालनका तयारी भइरहेको र आवश्यक पूर्वाधार तथा प्रणाली तयार हुन केही समय लाग्ने आन्तरिक...
शुक्रबार, कार्तिक २१, २०८२
काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सवा लाख म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रारम्भिकमा खाकामा २१ फागुनका लागि तय भएको चुनावका लागि कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरिएको छ।
खाकाअनुसार म्यादी भर...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौँ। अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।
सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ ।
आ...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौं । नैपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले आफैं संविधान बनाउनुपर्ने बताएका छन्।
जेन–जेड पुस्ताका अगुवाहरूसँग अन्तरसंवाद गर्दै उनले वर्तमान लोकतन्त्र अझै अपूर्ण रहेको बताएका हुन्। उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडाै। बेलायतबाट फिर्ता बोलाइएका राजदूत चन्द्र घिमिरेले नेपाल पुगेर राजीनामा दिएका छन् ।
सरकारले सर्वोच्चको अन्तरिम आदेश विपरीत तीनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिए लगत्तै मंगलबार साँझ नेपाल प्रस्थान गरेका घिमिरेले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
‘र...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कायसमितिको बैठकमा विहीबार केन्द्रीय सदस्यहरुले आफ्ना धारणा रखेका छन्।
आजको बैठकमा कांग्रेसको नियमित महाधिवेशन आम निर्वाचनपछि हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ। बैठकमा आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताए।
...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडाै । रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देही ज्लिला अदालतबाट मिशिल झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओम प्रसाद अर्यालको संयुक्त इजलासले विहीबार उक्त आदेश गरेको ह...