मंगलबार, आश्विन १४, २०८२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको उपयोग बढाएसँगै आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ।
मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकास्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामक फेसबुक पेज ...
मंगलबार, आश्विन १४, २०८२
पाल्पा। पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउँदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो।
पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका ...
मंगलबार, आश्विन १४, २०८२
काठमाडाैं । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक रूपमा अत्यन्तै विपन्न परिवारहरूलाई चाडपर्वमा पर्ने समस्या समाधानका लागि खाद्यान्न वितरण गरेको छ ।
दैनिक मजदुरी गरेर जीवनयापन गर्ने त्यस्ता परिवार दशैं र तिहार जस्ता पर्वमा आर्थिक रुपले झनै समस्यामा पर्ने भएकाले गाउँपालिकाले राहत स्वरुप सहयोग गरेक...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौँ। अफ्रिकी मुलुक माडागास्करमा युवाहरूले आन्दोलन गर्दा राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।
पानी र बिजुली कटौतीविरूद्ध युवाहरूले त्यहाँ तीन दिनदेखि आन्दोलन गर्दै आएका छन्। यस आन्दोलनको क्रममा २२ जनाको मृत्यु र एक सय जना भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघ...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौं । दशैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप...
सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ।
एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशो...
सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। नेपाल प्रहरीको साढे सात दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन्- डम्बरबहादुर विक ।
आइतबार विकसहित डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र हिमालयकुमार श्रेष्ठ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। यसरी हेर्दा कार्यसम्पादनका ...
आइतबार, आश्विन १२, २०८२
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
पार्टी अध्यक्ष आफैँ रहने गरी साम्पाङले दल दर्ताको निवेदन दिएका हुन् । उनको निवेदन आयोगमा अध्ययनकै क्रममा राखिएको छ । दसैँ बिदापछि दर्ता प्रक्रिया अघि बढाइने भएको ...
आइतबार, आश्विन १२, २०८२
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने दाबी गरेका छन्।
आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फे...
शनिबार, आश्विन ११, २०८२
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन्।
शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलन...