आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यहरूमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञ...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन्।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका ४८ कार्यालय जलाइएको जनाइएको छ।
जसअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, ...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काभ्रेस्थित पनौती नगरपालिका-१२ गागलका ३६ वर्षिय सन्तबहादुर तामाङले ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार आज बिहान मन...
आइतबार, आश्विन ०५, २०८२
राजु सिलवाल,
नेपालको संविधान २०७२ मा खेलकुदलाई राष्ट्रिय एकताको माध्यम र अन्तरराष्ट्रिय सम्मान अभिवृद्धिको आधार बनाउने व्यवस्था गरिएको छ ।
मुलुकमा गणतन्त्रको बहाली भएपछि जारी भएको संविधानको भाग ४ को दफा ५१ मा सामाजिक न्याय र समावशीकरणसम्बन्धी नीतिमा खेलसम्बन्धी व्यवस्था गरिएको हो । मुलुकमा...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेन-जी युवाहरूले माइतीघरमा विरोध प्रदर्शन सुरु गर्दा सुदन गुरुङ पानी वितरण गर्दै थिए।
उनी नेतृत्वको हामी नेपाल संस्थाले त्यहाँ विरोधमा आएकाहरूलाई सेवा गरिरहेको थियो। तर ब्यानरमा जेन-जी उल्लेख भएका कारण गुरुङले आफू प्रदर्शनमा नआएको, बरू सेवा गर्न आएको उल्लेख गरेका थिए। तर वास्तवमै सा...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् ।
दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 'केन्द्रीय कमिटी पनि भंग गरेर...
शनिबार, आश्विन ०४, २०८२
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् ।
चाडबाड लक्षित याता...
शनिबार, आश्विन ०४, २०८२
मोरङ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन्।
शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अ...
शुक्रबार, आश्विन ०३, २०८२
जनकपुर । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ ।
देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका ...
शुक्रबार, आश्विन ०३, २०८२
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा करिब दुई खर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी भौतिक संरचना ध्वस्त हुँदा झण्डै दुई खर्वको क्षति भएको अनुमान गरिएको हो। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङल...