जेन-जीको निशानामा परेको किसुनजीको घर [तस्बिरहरू]

जेन-जीको निशानामा परेको किसुनजीको घर [तस्बिरहरू]

काठमाडौँ। पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई। नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्। ज...
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए। ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका...
एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

काठमाडौँ।  एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्। एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उनले बताए। सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहि...
कांग्रस सहमहामन्त्री परियारको प्रस्ताव : संकटमोचनका लागि पार्टीको विशेष महाधिवेशनदेखि एक-एक मुठीदान अभियानसम्म

कांग्रस सहमहामन्त्री परियारको प्रस्ताव : संकटमोचनका लागि पार्टीको विशेष महाधिवेशनदेखि एक-एक मुठीदान अभियानसम्म

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्। पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्...
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा शव फेला

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा शव फेला

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव फेला परेको छ। प्रहरीका अनुुसार शरीर पूरै जलेको अवस्थामा भेटिएको छ। शवसँगै फेला परेको सिमकार्डको आधारमा शवको पहिचान खुलेको छ। फेला परेको सिम रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको र...
कार्यालय जलाइएपछि कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

कार्यालय जलाइएपछि कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

सुर्खेत । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ। जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए। आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भए...
अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्छु : प्रधानमन्त्री कार्की

अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्छु : प्रधानमन्त्री कार्की

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्ने बताएकी छन्। उनले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने समेत जानकारी दिइन्। कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् । मंगलबार कार्कीले बीबीसी न...
खोटाङकी २७ वर्षीया दलित महिलाको हत्या, बलात्कारपछि हत्या भएको प्रहरीको आशंका

खोटाङकी २७ वर्षीया दलित महिलाको हत्या, बलात्कारपछि हत्या भएको प्रहरीको आशंका

खोटाङ। खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ । सोमबार राति घर नजिकैको बाटोमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा रस्मितालाई आपराधिक समूहले बलात्कार गरी हत्या ग...
भोलिबाट बिपी राजमार्ग २४सै घण्टा खुला हुने

भोलिबाट बिपी राजमार्ग २४सै घण्टा खुला हुने

काभ्रे । आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो। यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पह...
जेन-जी आन्दोलन प्रभाव : माओवादी उपमहासचिव शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

जेन-जी आन्दोलन प्रभाव : माओवादी उपमहासचिव शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

काठमाडौँ। जेनजी विद्रोहपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सार्वजनिक भएकै दिन उपमहासचिव जनार्दन शर्माले राजीनामाका विषयमा पार्टीभित्र छलफल सुरु गरेका छन् । जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन...