आइतबार, मंसिर २८, २०८२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बन्द सत्रमा आफ्नो फरक अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।
११ औं महाधिवेशनअन्तर्गत आज साँझ शुरु भएको बन्द सत्रमा पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन्।
उनले जेनजी पुस्ताको आन्दोलन हुँ...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । नेपाली कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आइतबार चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो क...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बरालको साधारण सदस्यता निलम्बन गरेको छ।
भण्डारी डिम्व तश्करी प्रकरणमा मुछिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो। सार्वजनिक रुपमा प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने बताउँदै उनलाई निलम्वन गर्नुपरेको ट्रान्स...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ। एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।
अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्याउने निर्णय गरेको छ। यसअघि भदौमा भए...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिम...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको छ ।
बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अबको संरचना संख्याबारे पत्रकारलाई जानकरी गराए ।
बन्द सत्रबाट अध्यक्ष ...
आइतबार, मंसिर २८, २०८२
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन (पोखरा सडक) शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै मन्त्री घिसिङले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।
...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो।
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजन...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन्।
आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आवश्...
आइतबार, मंसिर २८, २०८२
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय दलित सम्मेलनका क्रममा नेपाली दलित आन्दोलनमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।
बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य प्रतिष्ठान एवं राजेन्द्र भवन ट्रस्टद्वारा गरिएको ५५औँ राष्ट्रिय विजय दिवस तथा अन्तर्राष्ट्रिय द...