दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्र...
सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, रबिको पालै आएन्

काठमाडौँ । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष र पूर्वडीआईजी छविलाल जोशीसँगको बयान प्रक्रिया सकिएको छ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले थुनछेक बहस सम्पन्न गरेका हुन्। हिजोदेखि सुरु भएको छविलाल जोशीको बयान मंगलबार सकिएपछि, अर्को प्रतिवादी लिल...
सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : महर

सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन...
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् । उनीहरूले काठमाडौं टोखा नग...
रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो । ०७९ सालको स्थानीय तह निर्वाचनमा ...
स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव

स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नया...
राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदुतले लिए शपथ

राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदुतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदुतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको,  पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ लिनेमा रुसी मह...
रवि लामिछानेसहित ४४ जनाको मुद्धा न्यायाधीश नितिज राईको इजलासमा

रवि लामिछानेसहित ४४ जनाको मुद्धा न्यायाधीश नितिज राईको इजलासमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ । उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको...
रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि उक्त २०० लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोल...
नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

घनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे उक्त कुरा बताएका हुन्। अबको कांग्रेस बलियो र गतिशील कांग्र...