कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहर...
समता प्रेस , काठमाडौ  असोज १७ अर्थात घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टीम यतिबेला प्रचारपसारमा व्यस्त रहेको छ। चलचित्र गीत र ट्रेलरले राम्रो हाइप बनाईरहेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रको चर्चासंगै विदेश डिमाण्ड पनि बढ्दै गएक...
मनोज बाजपेयीको द फ्यामेली म्यान सिजन ३ मा प्रशान्त तामाङ खेल्दै

मनोज बाजपेयीको द फ्यामेली म्यान सिजन ३ मा प्रशान्त तामाङ खेल्दै

  समता प्रेस , काठमाण्डौँ । भारतको लोकप्रिय वेव सिरिज द फ्यामेली म्यानको तेश्रो श्रृङखलामा नेपाली मुलका गायक तथा अभिनेता प्रशान्त तामाङ पनि खेल्ने भएका छन । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार आगामी सिरिजमा खेलाउँनका लागि प्रशान्तलाई फ्यामेली म्यान टिमले हालसालै कन्फर्म गरे...
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

समता प्रेस , काठमाडौं । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् । शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ ।  त्यस्तै आइतबार...
शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

समता प्रेस , काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्न...
आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

समता प्रेस , काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । ४० बर्षिय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत बर्ष उनले चेन्नईको कोचिङ टिमम...
साउथका द्वन्द निर्देशकले सुरु गरे ‘बलिदान’को एक्सन दृश्यको छायाङ्कन

साउथका द्वन्द निर्देशकले सुरु गरे ‘बलिदान’को एक्सन दृश्यको छायाङ्कन

समता प्रेस , काठमाडौ । फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्...
शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो। बिहीबारदे...
छक्का पञ्जा ५’ मा नेपाल र अष्ट्रेलियामा एकसाथ रिलिज हुने

छक्का पञ्जा ५’ मा नेपाल र अष्ट्रेलियामा एकसाथ रिलिज हुने

समता प्रेस , काठमाडौ । अगामी असोज २४ अर्थात फुलपाती देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा ५  नेपाल संग संगै अष्ट्रेलियामा एक साथ प्रदर्शन हुने भएको छ ।अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी...
भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु

भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु

    समता प्रेस , काठमाडौँ । बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रह...