टाउको दुखिरहन्छ ? यसो गर्नूस्

टाउको दुखिरहन्छ ? यसो गर्नूस्

काठमाडाै । हामी लगभग सबैले कुनै न कुनै समयमा टाउको दुखाइको अनुभव गर्छौं। दुखाइ केही मिनटदेखि धेरै दिनसम्म रहन सक्छ। र, त्यो तीखो, सुस्त, धड्कने वा छुरा प्रहार गरेजस्तो प्रकारको हुन सक्छ। कहिलेकाहीं यो टाउकोभन्दा बाहिर टाउकोको छाला, अनुहार र घाँटीसम्म फैलिन सक्छ। बीबीसीको ह्वाट्स अप डक्स वे...
यी हुन् चिसोमा सताउने रोग

यी हुन् चिसोमा सताउने रोग

(१) निमोनिया जाडो मौसममा निमोनियाको संक्रमण बढी हुने गर्छ। जाडोयाममा ब्याक्टेरिया र भाइरसहरू सक्रिय हुन्छन्, जसका कारण धेरैलाई निमोनिया हुने गर्छ। फोक्सोका तन्तुहरू संक्रमित भई निमोनिया हुन्छ। जाडोयाममा विशेषगरी बालबालिका, दीर्घरोगी, ज्येष्‍ठ नागरिक, गर्भवतीहरूमा रोग प्रतिरोधी क्षमता कम हुने ...
लागूपदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक र सहचालक इटहरीबाट पक्राउ

लागूपदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक र सहचालक इटहरीबाट पक्राउ

  इटहरी । लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरीको तरहरा क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी तथा कोश...
के हो चट्याङ, कसरी बच्ने?

के हो चट्याङ, कसरी बच्ने?

काठमाडौं । अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्। चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ...
रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो । ०७९ सालको स्थानीय तह निर्वाचनमा ...
रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

रौतहटमा २०० लिटर घरेलु मदिरा नष्ट

रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि उक्त २०० लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोल...