शनिबार, मंसिर २०, २०८२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए।
...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँको जस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण तथा गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउँछन्।
बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनी भन्छन् कि माटो...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौं।सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ। कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न लागिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको हो।
सबै स्थानीय तहले जग्गाको कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण गरी मन्...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।
त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रम...
शुक्रबार, मंसिर १९, २०८२
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए ।
रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भ...
शुक्रबार, मंसिर १९, २०८२
जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु ७ अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वात...
बुधबार, मंसिर १७, २०८२
काठमाडाै । बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।
सार्वजनिक बिदाका ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
निर्धारित विनिमयदर अनुसार अ...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँ। नेपालमा उत्पादित वस्तु तथा सेवाको निर्यात बढाउने गरी सरकारले ‘निर्यात प्रोत्साहन कार्यक्रम’को तयारी गरेको छ। बजेटले उद्योग पूर्वाधार निर्माणको लागि भन्दै छुट्याएको अधिकांश हिस्सा स्वदेशी वस्तु तथा सेवा निर्यातलाई प्रवर्द्धन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ।
निर्यात प्रोत्साहन...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं। अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरबराबर १४३.५८ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ थियो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ।
नेपाली रुपैयाँ (नेरु) को भ...