अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेका छन् । दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भीआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भीआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग ...
आगजनी र तोडफोड भएका भौतिक संरचना पुनर्निर्माण सरकारले माग्यो सहयोग, कसरी गर्ने ?

आगजनी र तोडफोड भएका भौतिक संरचना पुनर्निर्माण सरकारले माग्यो सहयोग, कसरी गर्ने ?

काठमाडौँ। सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिलाई मध्यनजर गर्दै तत्कालीन पुनर्निर्माण, मर्मत, राहत तथा पुनर्स्थापनाका लागि विशेष पहल थालेको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्...
मन्त्रिपरिषद् बैठक : हितेन्द्रलाई हटाउनेदेखि सीआईबीमा नियुक्तसम्म

मन्त्रिपरिषद् बैठक : हितेन्द्रलाई हटाउनेदेखि सीआईबीमा नियुक्तसम्म

  काठमाडौँ। सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यहरूमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञ...
दसैँमा सार्वजनिक सवारीसाधनका लागि नागढुंगा सुरुङ मार्ग खुला गर्न मन्त्री घिसिङको निर्देशन

दसैँमा सार्वजनिक सवारीसाधनका लागि नागढुंगा सुरुङ मार्ग खुला गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । चाडबाड लक्षित याता...
जेन-जी आन्दोलन : तोडफोड, आगजनी र लुटपाटमा दुई खर्बको क्षति भएको अनुमान

जेन-जी आन्दोलन : तोडफोड, आगजनी र लुटपाटमा दुई खर्बको क्षति भएको अनुमान

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा करिब दुई खर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी भौतिक संरचना ध्वस्त हुँदा झण्डै दुई खर्वको क्षति भएको अनुमान गरिएको हो। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङल...
संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै ३८ करोड लुटपाट

संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै ३८ करोड लुटपाट

काठमाडौँ। गभर्नर विश्व पौडेलले राष्ट्रिय वाणिज्य बै‌ंकको एकै शाखाबाट मात्रै ३८ करोड रुपैयाँ बराबर लुटपाट भएको बताएका छन्। मंगलबार सुशान्त प्रधानसँगको पोडकास्टमा उनले नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन गरेर करिब ३८ करोड रुपैयाँ बराबर...
संविधान दिवसमा टेलिकमको ‘अफर’

संविधान दिवसमा टेलिकमको ‘अफर’

काठमाडौँ। संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गते...
८ बन्दरगाहमध्ये काँकडभिट्टामा सबैभन्दा धेरै क्षति, भन्सार कार्यालयको अवस्था के छ ?

८ बन्दरगाहमध्ये काँकडभिट्टामा सबैभन्दा धेरै क्षति, भन्सार कार्यालयको अवस्था के छ ?

काठमाडौं । देशभरिका ८ बन्दरगाहमध्ये सबैभन्दा धेरै क्षति काँकडभिट्टा सुक्खा बन्दरगाहमा भएको पाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार त्यसपछि विराटनगर र भैरहवास्थित सुक्खा बन्दरगाहमा समेत धेरै क्षति भएको छ । अहिले इन्टरमोडल विकास समितिले प्राविधिक सहितको टोली क्षति भएको सुक्खा बन...
हिजो घटेको सुनको मूल्य आज बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च

हिजो घटेको सुनको मूल्य आज बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च

काठमाडौँ। आइतबार घटेको सुनको मूल्य आज बढेको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेर दुईलाख १५ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार एकसय रुपैयाँ थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको ...
मदिरा उत्पादक संघको अध्यक्षमा पुन: बाबरा निर्विरोध

मदिरा उत्पादक संघको अध्यक्षमा पुन: बाबरा निर्विरोध

काठमाडौं । नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि संघको अध्यक्ष रहिसकेका बाबरालाई पुनः विश्वासको मत दिंदै अधिवेशनले निरन्तरता दिएको हो। बैजु प्रसाद बाबराले संघमा नेतृत्व सम्हाले...