आइतबार, भाद्र २९, २०८२
काठमाडाैँ । आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एव...
आइतबार, भाद्र २२, २०८२
काठमाडौँ । चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।
कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोमसोम,...
आइतबार, भाद्र २२, २०८२
लमजुङ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद पुगुपुगु लाग्ने । झरनासँग सेल्फी खिच्नेको बाक्लै उपस्थिति रहन्छ । झरनाको पानीसँगै पो...
शनिबार, भाद्र २१, २०८२
काठमाडौं। नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन्। आवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म १४ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ।
प्राधिकरणको अध्यक्ष बन्न पूर्वगृहसचिव नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकसम्मले आवेदन दिएका छन्।
राष्ट...
बिहिबार, आषाढ २६, २०८२
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल समक्ष पेश गरेको छ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बु“दे सुझाव गर्भनर डा. पौडेललाई ब...
सोमबार, आषाढ २३, २०८२
डडेल्धुरा । विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन्। गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन्।
यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन्। तामाको भाँडाको सट्टामा स्टिल, प...
बुधबार, आषाढ १८, २०८२
काठमाडौँ। संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरापत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने व्यवसायीको माग ऐक्यबद्धता जनाएको छ।
समितिका संयोजक दलजीत श्रीपालीले बुधबार विज्ञप्ति जारी गर्दै सुनक...
बुधबार, आषाढ ०४, २०८२
काठमाण्डौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोल...
आइतबार, आषाढ ०१, २०८२
समता प्रेस , संवादाता। नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्...
शनिबार, जेठ ३१, २०८२
खोटाङ । हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ ।
भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपूर्जा उप...