मंगलबार, पौष ०१, २०८२
काठमाडौँ । महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य कल्प केन्द्रित प्रस्तुति ‘काव्य साँझ कल्प’सम्पन्न भएको छ ।
ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य कल्पका हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा भण्डारी ललित कला क्याम्पसका ...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ। आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया कति गहिरो हुन्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ।
...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा नवदूर्गा (न्याँलाकेगु) जात्रा प्रारम्भ भएको छ । बाला चर्तुदशी पछिको नवमी र दशमीका दिन पहिलो चोटी पाशुपति क्षेत्रको जयवागेश्वरी प्राङ्गणमा नृत्य प्रदर्शन गर्ने गरिएको छ । यसरी जयबागेश्वरीबाट सुरु यस नाच विभिन्न समयमा विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । सबैले न...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना र युवा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक प्रा जगतप्रसाद उपाध्यायलाई रु ३५ हजार पाँ...
सोमबार, मंसिर ०८, २०८२
काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।
उनले...
शनिबार, जेठ १०, २०८२
काठमाडौँ । लिम्बू र लिम्बूवान क्षेत्रको भाषा, संस्कृति र इतिहासका सम्बन्धमा अध्ययन, अनुसन्धान कार्यलाई सहयोग पुर्याउन एक करोड रुपैयाँको विष्णदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष स्थापना भएको छ ।
ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङ...
बुधबार, आश्विन ०२, २०८१
दिपेश रोका,
काठमाडौं । असोज ३ अर्थात् सिंवधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र 'खुस्मा' बुधबार साँझ राजधानीस्थित कमलपोखरीको बिग मुभिजमा रेड कार्पेट तथा बाजासहित प्रिमियर भएको छ । चलचित्रको भूमिकामा रहेका नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरी मगर जातिको सांस्कृतिक पहिरनमा आएका...
शनिबार, फाल्गुण २६, २०८०
काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर फिल्मको टिजर शुक्रबार रिलिज गरिएको हो ।
फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले साम...