एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना,८२ लाख ९१ हजार बराबरको क्षति

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना,८२ लाख ९१ हजार बराबरको क्षति

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए । प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा ...
ललितपुर महानगरको वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर महानगरको वडा नं.३ मा विषादी परीक्षण केन्द्र संचालन

  ललितपुर । ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ । विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । महानगर प्रमुख चिरीब...
‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ मार्फत उद्यमशील बन्दै पौवादुङमा महिला

‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ मार्फत उद्यमशील बन्दै पौवादुङमा महिला

भोजपुर । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमू...
स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी : मधेशमा धेरै उजुरी, गण्डकीमा कम

स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी : मधेशमा धेरै उजुरी, गण्डकीमा कम

पर्सा। स्थानीय तहमा हुने बेथितिसम्बन्धी सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहसम्बन्धी मुलुकभरबाट १९ हजार ९३३ उजुरी परेर, त्यसमध्ये सात हजार ७२ अर्थात् ३५.४८ प्रतिशत उजुरी मधेस प्रदेशका ...
पहिलो चौमासिकमा काठमाडौं महानगरको खर्च १२.९४ प्रतिशत

पहिलो चौमासिकमा काठमाडौं महानगरको खर्च १२.९४ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँमध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अर्ब १३ करोड...
स्वास्थ्य सेवामा काठमाडौँ जिल्लाकै उत्कृष्ट बन्यो गोकर्णेश्वर नगरपालिका

स्वास्थ्य सेवामा काठमाडौँ जिल्लाकै उत्कृष्ट बन्यो गोकर्णेश्वर नगरपालिका

काठमाडौँ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेव...
मेयर बालेनको धुलोरहित सडक अभियान : ढल, सडक मर्मत र कालोपत्रे धमाधम

मेयर बालेनको धुलोरहित सडक अभियान : ढल, सडक मर्मत र कालोपत्रे धमाधम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ कि...
आठराईमा बन्यो ‘बहुजातीय सांस्कृतिक संग्रहालय’, सांस्कृतिक महत्त्वका सामग्रीहरू उपलब्ध गराउन अपिल

आठराईमा बन्यो ‘बहुजातीय सांस्कृतिक संग्रहालय’, सांस्कृतिक महत्त्वका सामग्रीहरू उपलब्ध गराउन अपिल

तेह्रथुम। आठराई गाउँपालिकाको पर्यटकीय गन्तव्य झाँक्री गुफा परिसरमा 'आठराई बहुजातीय सांस्कृतिक संग्रहालय' निर्माण भएको छ। संग्रहालय सञ्चालनका लागि गाउँपालिकाले आठराई बहुजातीय सांस्कृतिक संग्रहालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ समेत जारी गरी कार्यान्वयनमा ल्याएको छ। भवन निर्माण भइसकेकाले...
सक्रान्तिबजारमा सशस्त्र प्रहरी बेश क्याम्प पुनःस्थापना गर्न माग

सक्रान्तिबजारमा सशस्त्र प्रहरी बेश क्याम्प पुनःस्थापना गर्न माग

तेह्रथुम। आठराई गाउँपालिकाको सक्रान्तिबजारमा सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प पुनःस्थापनाको माग गरिएको छ। यहाँ रहेको सशस्त्र प्रहरी वेश क्याम्प गत भदौदेखि हटाइएको थियो। वेश क्याम्प हटेपछि शान्ति सुरक्षामा असर परेको स्थानीयले पुन वेश क्याम्प स्थापना गर्न माग गर्दै आएका छन्। सर्वसाधारण जनताक...
छथर गाउँपालिकाद्वारा ७० विपन्न परिवारलाई खाद्यान्न वितरण

छथर गाउँपालिकाद्वारा ७० विपन्न परिवारलाई खाद्यान्न वितरण

काठमाडाैं । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक रूपमा अत्यन्तै विपन्न परिवारहरूलाई चाडपर्वमा पर्ने समस्या समाधानका लागि खाद्यान्न वितरण गरेको छ । दैनिक मजदुरी गरेर जीवनयापन गर्ने त्यस्ता परिवार दशैं र तिहार जस्ता पर्वमा आर्थिक रुपले झनै समस्यामा पर्ने भएकाले गाउँपालिकाले राहत स्वरुप सहयोग गरेक...