मंगलबार, माघ ०८, २०८१
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।
सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए...
शनिबार, पौष ०६, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो।
लाहिरु मिलान्थाको ८७ रनको उत्कृषट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा भेट्यो।
जनकपुरको...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रि...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।
योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।
पहिला ...
शनिबार, पौष ०६, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीप...
मंगलबार, पौष ०२, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्...
मंगलबार, कार्तिक २७, २०८१
तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।
आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता बनेको ल...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौँ। आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ। बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो। यो नेपालको लगातार दोस्रो जित हो।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।यसअघि पहि...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।
नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस...
शुक्रबार, आश्विन ११, २०८१
काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ ।
बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।
बंगलादेशका लागि मोम...