शुक्रबार, मंसिर २६, २०८२
काठमाडौँ । काठमाडौँमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ ।
प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्ल...
बुधबार, मंसिर २४, २०८२
काठमाडाैं । एलिमिनेटरमा जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको क्वालिफायर २मा प्रवेश गरेको छ। बुधबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी क्लालिफायर २मा पुगेको हो।
अब लुम्बिनीले फाइनल प्रवेशका लागि भोलि हुने क्वालिफायर २मा विराटनगर किंग्ससँग खेल्ने छ। क्वालिफाय...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली ...
शनिबार, मंसिर २०, २०८२
काठमाडाैं । सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै विराटनगर किंग्स नेपाल प्रियिमर लिगको क्वालिफायर १मा प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको चुनौतीपूर्ण लक्ष्य १२ ओभरमा चेज गर्दै विराटरनले अंक तालिकामा शीर्ष २ मा रहँदै क्वालिफायर १मा स्...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडाैं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। शुक्रबार साँझ टियू स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर म्याचमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले चौथो टिमको रुपमा प्लेअफमा स्थान बनाएको छ।
यो जितसँगै लुम्बिनीको ७ खेलमा ८ अंक भएको छ। अब उसले प्लेअको एनलिमिनेटरमा वि...
बिहिबार, मंसिर १८, २०८२
काठमाडाैं । सुदूरपशिचम रोयल्स अपराजित रहँदै नेपाल प्रियिमर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। केहीबेर अघि टियू स्टेडियममा सकिएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिम क्वाफिायरमा पुगेको हो।
लगतार छैठौं जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। अब उसले क्वा...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
पहिलो खेल ११ : ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ :०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।
पाँच खेलबाट चार अङ...
बुधबार, मंसिर १७, २०८२
काठमाडाैं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले लगातार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा लुम्बिनी इनफर्म विराटनगर किंग्सलाई ५ विकेटले हरायो।
यो जितसँगै लुम्बिनीको प्लेअफ सम्भवना बलियो बनेको छ। ५ खेलमा ६अंक जोड्दै लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। अन्तिम...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण मिलाउँदै मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ।
पहिलो संस्करणमा एउटा म...