मंगलबार, मंसिर १६, २०८२
काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिगको दोस्रो सिजनबाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार टियू स्टेडियममा भएको खेलमा पोखरा एभेन्जर्ससँग ३५ रनले पराजित भएसँगै कर्णाली प्ले अफ होडबाट बाहिरिएको हो।
यता, दोस्रो सिजन निकालेसँगै पोखराको प्ले अफ आशा भने कायमै छ। अब बाँकी २ खेलमा जित निकाल्न स...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लगातार चौथो हारपछि पहिलो जित निकाल्ने क्रममा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो।
यो जितसँगै जनकपुरको पनि प्लेअफ आशा कायमै रहेको छ। समान ५ खेलमा चिवतनको ४ र जनकपुरका २ अंक छ।
जनकप...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल आइतबार खेलिएको छ। यस खेलमा भारतीय टोलीका अनुभवी ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।
कोहली र रोहितले दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गरे। यो जोडीले एकदिवसीयमा शतकीय साझेदारी गरेक...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा ...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स -यूएई_ मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई ८ वि...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका सा...
शनिबार, मंसिर १३, २०८२
काठमाडाैं । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियामा जारी खेलमा प्रतियोगितामा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका वंश क्षेत्रीले २३ रन बनाउँदा निश्चल...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टाय...
शनिबार, मंसिर १३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४:०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।
रोहित पौडेलको कप्तानीमा ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो ।
जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र र...